लेखक तथा पत्रकार खेम थपलिया पक्राउ

काठमाडौं : लेखक तथा पत्रकार खेम थपलिया बागबजारबाट पक्राउ परेका छन्। प्रगतिशील लेखक संघ (प्रलेस)सँगै जोडिएको जलजला मासिकको कार्यालयबाट शनिबार दिउँसो थपलिया पक्राउ परेका हुन्। थपलियालाई पक्राउ गरिएको प्रलेसका उपमहासचिव आरसी न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए। ‘आज हाम्रो काठमाडौं जिल्ला कार्यसमितिको बैठक चलिरहेको थियो, यही क्रममा खेम थपलियालाई हत्कडी लगाएर लग्ने तयारी गरेको छ’, उनले भने। … Continue reading लेखक तथा पत्रकार खेम थपलिया पक्राउ